ललिता निवास प्रकरणमा आरोपितलाई थप एक साता थुनामा राखिने

ललिता निवास प्रकरणमा आरोपितलाई थप एक साता थुनामा राखिने : Icon Khabar

काठमाडौँ, साउन १० । ललिता निवास प्रकरणमा संलग्न भएकाे आरोपमा पक्राउ परेकाहरू थप एक साता थुनामा रहनुपर्ने भएकाे छ । ललिता निवासकाे सरकारी जग्गा व्यक्तिकाे नाममा गरेकाे अभियाेगमा पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतले बुधबार थप ७ दिन हिरासतमा राख्न अनुमती दिएको छ ।

यस प्रकरणमा हालसम्म नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले २२ जनालाई नियन्त्रणमा लिइसकेकाे छ ।आरोपीहरूमाथि सरकारी कीर्ते र संगठित अपराधमा अनुसन्धान भइरहेको छ ।

Published Date: 26 July 2023
ताजा
बुधवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
हालका लागि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत समता कर लागु नगर्ने प्रधानमन्त्रीको घोषणा
मंगलबार नेप्से परिसूचक ७.२५ अंकले बढ्यो
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय