चिनियाँ विदेशमन्त्री छिन काङ पदबाट बर्खास्त

चिनियाँ विदेशमन्त्री छिन काङ पदबाट बर्खास्त : Icon Khabar

काठमाडौं, साउन १० । चीन सरकारले विदेशमन्त्री छिन काङलाई बर्खास्त गरेको छ ।

एक महिनायता सार्वजनिक स्थानमा नदेखिएका उनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले आज बर्खास्त गरेको बीबीसीले जनाएको छ । काङलाई बर्खास्त गरेर उनको ठाउँमा वाङ यीलाई पुनः नियुक्त गरिएको छ । गत जुन २५ यता काङ सार्वजनिक रुपमा देखिएका थिएनन् ।

Published Date: 26 July 2023


ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु