आइतबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी

आइतबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी : Icon Khabar

काठमाडौँ , साउन ६ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आइतबार (भोलि) सार्वजनिक गर्ने तयारी गरेको छ ।

राष्ट्र बैंकका एक अधिकारीका अनुसार आइतबार बिहान मौद्रिक नीति पारित गर्न संचालक समितीको बैठक बोलाइएको छ ।

संचालक समितीले राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले तयार गरेको मौद्रिक नीति पारित गरेपछि गभर्नरले सार्वजनिक गर्ने प्रचलन छ ।

बिहान बस्ने संचालक समितिको बैठकले चालू आर्थिक वर्षको मौद्रिक नीति पारित गरेपछी गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गर्ने तयारी गरिएको छ ।

मौद्रिक नीति तर्जुमा कार्यविधि २०७३ मा आर्थिक वर्ष सुरू भएको एक साता भित्र मौद्रिक नीति ल्याउनु पर्ने व्यवस्था छ ।

सोही व्यवस्थालाई कार्यान्वयन गर्ने गरि भोलि मौद्रिक नीति ल्याउने तयारी गरिएको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए ।

धिकारीहरू बताउँछन्।

Published Date: 22 July 2023
ताजा
बुधवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
हालका लागि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत समता कर लागु नगर्ने प्रधानमन्त्रीको घोषणा
मंगलबार नेप्से परिसूचक ७.२५ अंकले बढ्यो
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय