चिनियाँ राजदूत छन सोङ भक्तपुरमा

चिनियाँ राजदूत छन सोङ भक्तपुरमा : Icon Khabar

भक्तपुर, साउन ६ । नेपालका लागि चिनिया“ राजदूत छन सोङसहितको प्रतिनिधिमण्डलद्वारा शनिबार भक्तपुरको अवलोकन भ्रमण गरेका छन्।

सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, नेमकिपा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाई र नगरपालिकाकी उपप्रमुख रजनी जोशीलगायतले दरबार क्षेत्रको मुल प्रवेशद्धारमा ढाका टोपी, खादा र पुष्पगुच्छाले स्वागत गरेका थिए।

टोलीले भक्तपुर दरबार क्षेत्र, लु ध्वाका, फसि देग, टौमढीस्थित पाँचतल्ले मन्दिर, गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिरलगायतको अभिरुचिपूर्वक अवलोकन गरेका थिए।

Published Date: 22 July 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा