एमाले केन्द्रीय कमिटी बैठक बस्दै, सचिवालय बैठकको एजेण्डा तय

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, सचिवालय बैठकको एजेण्डा तय : Icon Khabar

ललितपुर, असार २९ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठकको एजेण्डा तय गर्न कार्यालयले बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।

बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ । एमालेको सचिवालय बैठक शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको छ ।

Published Date: 14 July 2023
ताजा
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुरका विभिन्न मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान हुँदै (फोटो फिचर)
कमलविनायकको सरस्वती विद्यागृहमा २३२९ मत खस्यो
महेन्द्रग्राम मावि सुडालमा मध्यान्ह १२ बजेसम्म ९४७ मत खस्यो
डिजिटल युगमा पनि मतदाता परिचय रूजू गराउनुपर्ने झन्झट, ख्वप कलेज मतदान केन्द्रमा मतदाताको गुनासो


ट्रेन्डिङ
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो