भक्तपुरमा व्यवसायीहरुले अनिवार्य पालना गर्नुपर्ने शर्तहरु सार्वजनिक

भक्तपुरमा व्यवसायीहरुले अनिवार्य पालना गर्नुपर्ने शर्तहरु सार्वजनिक : Icon Khabar

भक्तपुर, पुष २१ । भक्तपुर जिल्लाका व्यवसायीहरुले अनिवार्य पालना गर्नुपर्ने शर्तहरु बुधबार सार्वजनिक भएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले बुधबार एक कार्यक्रम गर्दै उक्त शर्तहरु समावेस गरि बुलेटिन सार्वजनिक गरेको हो।

भक्तपुर जिल्लामा रहेका व्यवसायीहरुले आ आफ्नो व्यवसाय अन्तर्गत अनिवार्यरुपमा पालना गर्नुपर्ने शर्तहरु पूर्णरुपमा जानकारी होस भनि यो बुलेटिन निकालेको प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले बताए। बजार अनुगमनका क्रममा देखिएका व्यवसायीहरुको कमजोरीलाइ लिएर बुलेटिन तयार गरिएको उनले बताए।

अनुगमन हुन अघि नै व्यवसायीहरुलाई पालना गनुपर्ने दायित्वको विषयमा सूचनामूलक जानकारी दिने र बजार अनुगमनलाई प्रभावकारी बनाई उपभोक्तको अधिकार संरक्षण गर्ने उद्धेश्यले यो बुलेटिन प्रकाशन गरिएको हो ।

Published Date: 05 January 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय