रुसको आक्रमणमा ५ युक्रेनीको मृत्यु, ३६ जना घाइते

रुसको आक्रमणमा ५ युक्रेनीको मृत्यु, ३६ जना घाइते : Icon Khabar

किभ, असार २२ । युक्रेनको पश्चिम सहर ल्भिभस्थित एक अपार्टमेन्टमा रुसको आक्रमण गर्दा ५ जनाको मृत्यु भएको छ । रुसले अपार्टमेन्टमा मिसाइल आक्रमण गरेको हो । आक्रमणमा परी ३६ जना घाइते भएका छन् ।

ल्भिभका मेयरका अनुसार अपार्टमेन्टको माथिल्लो भागमा क्षति पुगेको छ । यस्तै, एउटा चारतले भवनमा धेरै क्षति भएको छ भने अन्य ५० वटा आवासीय भवनमा क्षति पुगेको नगरप्रमुख एन्ड्री सडोवीले बताए । उनका अनुसार भवनको भग्नावशेषमा धेरै मानिस फसेको आशंकामा खोजी जारी राखिएको छ ।

Published Date: 07 July 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर