शुक्रबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घट्यो

शुक्रबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, असार २२ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ ।

शुक्रबार प्रतितोला एक लाख १० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ७ सय रुपैयाँमा बिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा बिक्री भइरहेको छ । हिजो प्रतितोला १ लाख १० हजार १ सय ५० रुपैयाँमा बिक्री भएको थियो ।

यसैबीच, चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ पुगेको छ । बिहीबार प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 July 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने