सोमबार सुन ताेलामा रू १०० रूपैयाँले घट्यो

सोमबार सुन ताेलामा रू १०० रूपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, असार १८ । सोमबार सुन ताेलामा रू १०० रूपैयाँले घटकाे नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।

आज छापावाल सुन प्रतितोला एक लाख १० हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुन तोलामा ५०० रुपैयाँले बढेको थियो। यसैगरी आज चाँदी प्रतितोला एक हजार ३७० रुपैयाँमा किनबेच हुँदैछ ।

Published Date: 03 July 2023


ताजा
देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु