हर्क साम्पाङ र बालेन शाहलाई रास्वपामा सामेल गराउने रवि लामिछानेको चाहना

हर्क साम्पाङ र बालेन शाहलाई रास्वपामा सामेल गराउने रवि लामिछानेको चाहना : Icon Khabar

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हर्क साम्पाङ र बालेन शाहलाई पार्टीमा थप्न चाहेको बताएका छन् ।

रास्वपाले आज गरेको पत्रकार सम्मेलनमा सभापति लामिछानेले धरानका मेयर हर्क साम्पाङ र काठमाडौंका मेयर बालेन शाहलाई आफ्नो पार्टीमा सामेल गर्न चाहेको बताए ।

स्वतन्त्र राजनीतिज्ञलाई समेटेर अगाडि बढ्ने योजना छ भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने, ‘हर्क र बालेन जोडिन सके धेरै राम्रो हुन्छ । यसमा हामी शतप्रतिशत सकारात्मक छौं । सम्बन्धको हिसाबले हामी राम्रो छौं। मैले उहाँहरूको कामको प्रशंसा गरेको छु । मैले चुनावदेखि नै उहाँहरूको राम्रो कामलाई समर्थन गर्दै आएको छु । उहाँहरूको आफैं राम्रो काम गर्दै आउनुभएको छ। “

Published Date: 22 June 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर