अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश : Icon Khabar

काठमाडौं, असार ७ । पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । आज रास्वपाको वार्षिकोत्सवको अवसर पारेर उनी राजनीतिक दल प्रवेश गरेका हुन् ।

आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले उनलाई तालिम विभागको प्रमुखको जिम्मेवारी दिएको रास्वपाले जनाएको छ ।

पार्टीले आज दिउँसो १ बजे चियापान कार्यक्रम आयोजना गरेको छ ।

Published Date: 22 June 2023


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली