चीनमा १ लाख ८० हजारविरुद्ध वित्तीय ठगी मुद्दा

चीनमा १ लाख ८० हजारविरुद्ध वित्तीय ठगी मुद्दा : Icon Khabar

बेइजिङ, जेठ ३१ । वित्तीय ठगी तथा व्यवस्थापनमा बाधा पुर्‍याएको आरोपमा चिनियाँ सरकारी निकायले पाँच वर्षमा १ लाख ८० हजारभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ ।

२०१८ देखियता एक लाख १० हजारभन्दा बढीलाई अवैध कोष संकलनका लागि मुद्दा चलाइएको सुप्रिम पिपुल्स प्रोक्युरेटोरेट (एसपीपी) ले मंगलबार उल्लेख गरेको छ ।

एसपीपीले वित्तीय जोखिम नियन्त्रणका लागि अभियोजन तीव्र बनाएको हो । प्रायः यस किसिमका मुद्दामा अवैध कोष संकलन, जाली मुद्रा र गैरकानुनी व्यापार सञ्चालन गर्ने व्यक्ति छन् ।

Published Date: 14 June 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर