बाजुरामा भूकम्पको धक्का महसुस

बाजुरामा भूकम्पको धक्का महसुस : Icon Khabar

काठमाडौं, जेठ २९ । बाजुरामा सोमबार भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर काठमाडौंले जनाएको छ ।

केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जिल्लाको बिछिया क्षेत्रमा केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको बताए । बाजुरामा पछिल्ला महिनाहरूमा बारम्बार भूकम्प गएको छ ।

Published Date: 12 June 2023


ताजा
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड