सरकारद्वारा बढ्दै गरेको सहकारीको समस्या समाधानका लागि कार्यदल गठन

सरकारद्वारा बढ्दै गरेको सहकारीको समस्या समाधानका लागि कार्यदल गठन : Icon Khabar

काठमाडौँ, जेठ २८ । सरकारले सहकारी समस्या समाधानका लागि डा.जयकान्त राउतको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका सदस्य डा. राउतको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

विभिन्न मन्त्रालयका सचिव र सहसचिव, राष्ट्र बैंकको उच्च अधिकारी साथै नेपाल प्रहरीको एसएसपीसहितको कार्यदलले सहकारीका समस्या पहिचान गरी प्रतिवेदन बुझाउन २ महिनाको समयसीमा पाएको छ ।

सहकारी क्षेत्र नै अहिले आन्दोलित भएको अवस्था छ । सहकारी संस्थाका सञ्चालक र सदस्य सबै पक्षहरुले सहकारीमा देखिएको समस्या समाधान गर्नै मुद्दा लिएर आदोलित भएका हुन ।

विगत केही दिनदेखि स माइतिघर मण्डलामा हकारी पिडितहरुले बचत फिर्ताको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

Published Date: 11 June 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर