आइतबार सुन र चाँदीको मूल्य शुक्रबारकै मूल्यमा कारोबार हुँदै

आइतबार सुन र चाँदीको मूल्य शुक्रबारकै मूल्यमा कारोबार हुँदै : Icon Khabar

काठमाडौं, जेठ २८ । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य शुक्रबारकै बराबर कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय र तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ।

यसैगरी चाँदी प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ।

Published Date: 11 June 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर