चालु आवको १० महिनामा रू १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रियो

चालु आवको १० महिनामा रू १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रियो : Icon Khabar

काठमाडौं, जेठ २६ । चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २३.४% ले बढेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वैशाख मसान्तसम्म १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५% ले बढेको थियो । यता, अमेरिकी डलरमा विप्रेषण आप्रवाह पनि १३.४% ले बढेर ७ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।

Published Date: 09 June 2023


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग