सरकारले बजेट मार्फत बढाएको ५० प्रतिशत करको बिरोधमा सुनचाँदी व्यवसायी आन्दोलनमा जाने

सरकारले बजेट मार्फत बढाएको ५० प्रतिशत करको बिरोधमा सुनचाँदी व्यवसायी आन्दोलनमा जाने : Icon Khabar

काठमाडौँ, जेठ २६ । सरकारले बजेट मार्फत बढाएको ५० प्रतिशत करको बिरोधमा सुनचाँदी व्यवसायी आन्दोलनमा जाने भएका छन्।

आगामी आर्थिक बर्षको बजेटमा सुनमा लग्दै आएको भन्सार दर ५० प्रतिशतले बढाइएको थियो। यस अघि सुन आयातमा १० प्रतिशत भन्सार लाग्दै आएको थियो। तर बजेटले उक्त दर बढाएर १५ प्रतिशत पुर्याएको छ। जुन ५० प्रतिशत हो। अझै सरकारले थप दुई प्रतिशत कर सुनमा थपेको छ। लक्जरी कर भन्दै दुई प्रतिशत कर थपेको हो।

त्यसको प्रभाव समग्र सुन बजारमा देखिने भन्दै सुन व्यवसायी आन्दोलनमा जान लागेका हुन्। उनीहरुले चरणबद्द आन्दोलन गर्ने जनाएका छन्।

Published Date: 09 June 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु