मंगलबार नेप्से परिसूचक २५.६६ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक २५.६६ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, जेठ २३ । मंगलबार नेप्से परिसूचक २५.६६ अंक बढेर १९२७.६५ विन्दुमा पुगेको छ।

नेप्सेसँगै आज कारोबार रकम सामान्य बढेको छ। आज २६९ स्टकको ३६ हजार ११८ पटकको कारोबारमा १ अर्ब ९८ करोड १० लाख रुपैयाँ बराबरको ५५ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, शिवम् सिमेन्ट्सको ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने अपर तामाकोशीको साढे ८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

Published Date: 06 June 2023


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग