नेप्से ओरालो लाग्ने क्रममै, बुधबार ३८.८३ अंकको गिरावट

नेप्से ओरालो लाग्ने क्रममै, बुधबार ३८.८३ अंकको गिरावट : Icon Khabar

काठमाडौँ, जेठ १७ । बुधबार नेप्से परिसूचक ३८.८३ अंक घटेर १८४९.७९ विन्दुमा झरेको छ।

आज २६२ स्टकको ३६ हजार ८९३ पटकको कारोबारमा २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ बराबरको ८७ लाख ३६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार पनि १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 31 May 2023


ताजा
वी किड्स स्कुलमा चौथौं ‘स्कुल ओपन हाउस’ कार्यक्रम सम्पन्न
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २१ गते शनिबार
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २० गते शुक्रबार
नक्कली प्रहरी बनेर अपहरण गर्ने दीपक खड्का भक्तपुरबाट पक्राउ


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता