नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नु राष्ट्रहितविरूद्ध छ: रवि लामिछाने

नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नु राष्ट्रहितविरूद्ध छ: रवि लामिछाने : Icon Khabar

काठमाडौँ, जेठ १७ । राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नु लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहित विरूद्ध भएको बताएका छन् ।

बुधबार सामाजिक संजालमा एक स्टाटस पोष्ट गर्दै उनले यो कुरा ब्यक्त गरेका हुन्।

उनको स्टाटस अनुसार ,”नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित , लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध छ।”

Published Date: 31 May 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै