अमेरिकाको टेक्सासमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु, ५ जना घाइते

अमेरिकाको टेक्सासमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु, ५ जना घाइते : Icon Khabar

ह्युस्टन, पुष १९ ।(सिन्ह्वा) – अमेरिकाको दक्षिण-मध्य राज्य टेक्सासमा तीनवटा सवारीसाधनसँग भएको सडक दुर्घटनामा छ जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएपछि अनुसन्धान भइरहेको स्थानीय अधिकारीहरूले सोमबार बताएका छन्।

दुर्घटना पूर्वी टेक्सासको जर्ज वेस्ट नजिक शुक्रबार साँझ भएको थियो, टेक्सासको सार्वजनिक सुरक्षा विभागले एक प्रेस विज्ञप्तिमा भन्यो।

स्थानीय मिडियाको रिपोर्ट अनुसार दक्षिणमा यात्रा गरिरहेको एक मिनिभ्यानले नो-पासिङ जोनमा एउटा गाडीलाई ओभरटेक गर्ने प्रयास गरेपछि उत्तरतर्फ गइरहेको एसयूभीसँग ठोकिएको हो।

Published Date: 03 January 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु