मन्त्रिपरिषद्को बैठक बस्दै, नयाँ बजेट र प्रधानमन्त्री दाहालको भारत भ्रमणबारे छलफल हुने

मन्त्रिपरिषद्को बैठक बस्दै, नयाँ बजेट र प्रधानमन्त्री दाहालको भारत भ्रमणबारे छलफल हुने : Icon Khabar

काठमाडौं, जेठ १४ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ ।

आर्थिक वर्ष २०२३/२४ को बजेट र प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणबारे छलफल गर्न बैठक बस्दैछ ।

सरकारको तर्फबाट सोमबार अपराह्न ४ बजे बजेट प्रस्तुत हुँदैछ । प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गते बुधबार भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणका बारेमा पूर्वप्रधानमन्त्री र अन्य कूटनीतिज्ञहरूसँग राजनीतिक परामर्श गर्नेछन् ।

Published Date: 28 May 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु