मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो

मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, वैशाख २६ । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य मंगलबार बढेर प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ पुगेको हो । योसँगै तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार छ सय पचास रुपैयाँमा कारोबार भइरहेको छ।

पछिल्ला ५ दिनदेखि चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 09 May 2023


ताजा
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न