ध्रुव र अशोक सम्मानित

ध्रुव र अशोक सम्मानित : Icon Khabar

काठमाडौं, बैशाख २३ । समापनका अवसरमा प्रतियोगिता आयोजक श्री सुन्दरी माइ तेक्वान्दो डोजाङ, नेपालले कान्तिपुर दैनिकका खेल पत्रकार ध्रुवकुमार तुलाधर र तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्कालाई सम्मान गरेको छ ।

तुलाधरलाई चक्रबहादुर स्मृति खेलकुद पत्रकार तथा अशोकलाई चक्रबहादुर स्मृति खेलकुद पुरस्कारबाट सम्मानित गरेको हो । दुवैलाई आ–आफ्नो क्षेत्रमा गरेको कार्यको मुल्यांकन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।

Published Date: 06 May 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय