भारतमा सोमबार कोभिड-१९ का १७३ नयाँ केसहरू थपे

भारतमा सोमबार कोभिड-१९ का १७३ नयाँ केसहरू थपे : Icon Khabar

नयाँ दिल्ली, पुष १८ ।  (सिन्ह्वा) – भारतमा सोमबार कोभिड-१९ का १७३ नयाँ केसहरू थप भएको छ। जसमा सक्रिय केस लोड २,६७० पुगेको छ।

दक्षिण एसियाली देशमा कोभिड-१९ का कारण थप दुई जनाको मृत्यु भएको छ, जसले महामारीको सुरुवातदेखि हालसम्म मृत्यु हुनेको संख्या ५३०,७०७ पुगेको मन्त्रालयले जनाएको छ।

संघीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ४४ लाख ४५ हजार ४ सय ४५ जना कोभिड–१९ निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

Published Date: 02 January 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर