आइतबार नेप्से परिसूचक १९.११ अंकले घट्यो

आइतबार नेप्से परिसूचक १९.११ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, वैशाख १७ । आइतबार नेप्से परिसूचक १९.११ अंक घटेर १८७०.६५ विन्दुमा झरेको छ।

आज कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ७३ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा आज २७१ स्टकको २६ हजार ८०१ पटकको कारोबारमा ९५ करोड ४३ लाख २२ हजार रुपैयाँ बराबरको ३२ लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये विकास बैंक, वित्त, जलविद्युत, म्युचुअल फण्ड, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 30 April 2023
ताजा
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय