सुदूरपश्चिम प्रदेश सभा: प्रथम अधिवेशन आज

सुदूरपश्चिम प्रदेश सभा: प्रथम अधिवेशन आज : Icon Khabar

धनगढी, पुस १८ । आजबाट सुदुर पश्चिम प्रदेश सभाको प्रथम अधिवेशन सुरु हुँदै छ ।

सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नागरिक उन्मुक्ति पार्टी, नेकपा (एकीकृत समाजवादी) र राप्रपा गरी छ दलको प्रतिनिधित्व भएको छ ।

यसै गरी, एक जना स्वतन्त्रबाट निर्वाचित प्रदेश सदस्यको प्रतिनिधित्व भएको छ । सुदुर पश्चिम प्रदेश प्रमुख देवराज जोशीको आह्वानमा प्रथम अधिवेशन सुरु हुन लागेको हो ।

Published Date: 02 January 2023
ताजा
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
देशभर मनसुनी वायुको प्रभाव: ६ प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय