सरकारद्वारा ३३ निर्माण कम्पनीको लाइसेन्स खारेज

सरकारद्वारा ३३ निर्माण कम्पनीको लाइसेन्स खारेज : Icon Khabar

काठमाडौं, वैशाख १४ । सरकारले ३३ निर्माण कम्पनीको लाइसेन्स खारेज गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्वन शाखाबाट सार्वजनिक निर्माण कार्यका लागि अनुमति लिएका ३३ कम्पनीको लाइसेन्स नवीकरण गरिएको छैन ।

यसअघि मन्त्रालयले निर्माण कम्पनीलाई आर्थिक वर्ष २०२२/२३ को लाइसेन्स चैत मसान्तभित्र नवीकरण गर्न आग्रह गरेको थियो तर सो अवधिभित्र नवीकरण नगरेका कारण लाइसेन्स खारेज गरिएको मन्त्रालयले जनाएको छ ।

लाइसेन्स खारेज भएका निर्माण कम्पनीहरुको विवरण यस्तो छ:

Published Date: 27 April 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु