काठमाडौं उपत्यकामा २१ जना कोरोना सङ्क्रमितमध्ये ७ जना आईसीयू र ३ जना भेन्टिलेटरमा

काठमाडौं उपत्यकामा २१ जना कोरोना सङ्क्रमितमध्ये ७ जना आईसीयू र ३ जना भेन्टिलेटरमा : Icon Khabar

काठमाडौं, वैशाख ६ । काठमाडौं उपत्यकामा २१ जना कोरोना सङ्क्रमित संस्थागत आइसोलेसनमा उपचारत छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा ३८६ जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये २१ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।संस्थागत आइसोलेसनमा भर्ना भएका मध्ये सात जना आईसीयू र तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३८६ जना पुगेको छ।

Published Date: 19 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग