बिहिबार सुनको मूल्य स्थिर, सुन प्रतितोला एक लाख १० हजार ८०० रुपैयाँमा कारोबार हुँदै

बिहिबार सुनको मूल्य स्थिर, सुन प्रतितोला एक लाख १० हजार ८०० रुपैयाँमा कारोबार हुँदै : Icon Khabar

काठमाडौँ, चैत ३० । बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बताए अनुसार छापावाल सुन प्रतितोला एक लाख १० हजार ८०० रुपैयाँ छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी चाँदीको प्रतितोला १५ रुपैयाँले महंगिदा एक हजार ४५० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

Published Date: 13 April 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर