केन्द्रीय सर्भरमा समस्या आएपछि लाइसेन्स सम्बन्धि सेवा बन्द

केन्द्रीय सर्भरमा समस्या आएपछि लाइसेन्स सम्बन्धि सेवा बन्द : Icon Khabar

काठमाडौं, चैत २९ । सवारी चालक अनुमतिपत्र सम्बन्धी सबै सेवा बन्द भएको छ ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै केन्द्रीय सर्भर (जीआईडीसी) मा आएको समस्याका कारण सवारी चालक अनुमतिपत्र सम्बन्धी हुने सबै काम ठप्प भएको जनाएको छ । यो समस्या समाधान नहुँदासम्म सेवा प्रभावित हुने विभागले जनाएको छ ।

Published Date: 12 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग