प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ प्रधानमन्त्रीको बधाई पत्र

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ प्रधानमन्त्रीको बधाई पत्र : Icon Khabar

काठमाडौं, पुस १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालका लागि चिनियाँ राजदुत वाङ जिन मार्फत चिनियाँ प्रधानमत्री ली को बधाई पत्र हस्तान्तरण भएको छ।
शुक्रबार उक्त बधाई पत्र हस्तान्तरणका लागि चिनियाँ राजदूत वाङ जिन प्रधानमन्त्री निवास बालुवाटार आएका थिए।

चिनियाँ प्रधानमन्त्री लीले शुक्रबार नेपालस्थित चिनियाँ दूतावासमार्फत् प्रधानमन्त्री प्रचण्डलाई बधाइ पत्र पठाएका थिए । प्रधानमन्त्री प्रचण्डसँग नेपालका लागि चिनियाँ कार्यबाहक राजदूत वाङ जिनले शिष्टाचार भेट गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 December 2022
Website | + posts