चलचित्र ‘ह्यारी कि प्यारी’को गीतमा रेखाको नृत्य

चलचित्र ‘ह्यारी कि प्यारी’को गीतमा रेखाको नृत्य : Icon Khabar

काठमाडौँ, पुष १५। चलचित्र ‘ह्यारी कि प्यारी’को पहिलो गीत ‘धरहरा’ रिलिज भएको छ ।

बुधबार एक कार्यक्रम का बीच पत्रकार सम्मेलन गर्दै उक्त गीत सार्वजनिक गरिएको थियो। अभिनेत्री रेखा थापा को नृत्य रहेको उक्त गीतलाइ युट्युबमा हेर्न सकिन्छ।

शिखर सन्तोषको संगीत, डा भोला रिजालको शब्द, सपन कुमार राई र मिना निरौलाको आवाज रहेको उक्त गीतको भिडियोलाइ कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्।

Published Date: 30 December 2022


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर