संघीय संसदका दुवै सदनको बैठक बस्दै: सत्य निरुपण तथा मेलमिलाप विधेयक प्रस्तुत गर्दै प्रधानमन्त्री

संघीय संसदका दुवै सदनको बैठक बस्दै: सत्य निरुपण तथा मेलमिलाप विधेयक प्रस्तुत गर्दै प्रधानमन्त्री : Icon Khabar

काठमाडौं, चैत १२ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबारको प्रतिनिधिसभा बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक पेश गर्ने भएका छन् । उनले सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गर्न प्रस्ताव पेस गर्ने संसद सचिवालयले जनाएको छ ।

त्यसैगरी प्रधानमन्त्री दाहालले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन विधेयक २०७९) सम्बन्धी प्रस्ताव पनि पेस गर्दैछन् । सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । त्यसैगरी राष्ट्रियसभाको बैठकमा डा बेदुराम भुसालले राष्ट्रिय मर्यादा विधेयक, २०७९ पेश गरेका थिए । सभामा पेस गर्ने कार्यसूची छ ।

Published Date: 26 March 2023


ताजा
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?
आज बुधबारको राशिफल
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु