गुराँस लाइफ इन्सुरेन्सले १३.२७% बोनस सेयर दिने घोषणा

गुराँस लाइफ इन्सुरेन्सले १३.२७% बोनस सेयर दिने घोषणा : Icon Khabar

काठमाडौं, चैत १२ । गुराँस लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले १३.२७% बोनस सेयर घोषणा गरेको छ ।

यस कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट १३.२७% बोनस सेयर दिने प्रस्ताव गरेको हो । बोनस सेयरमा लाग्ने करको रकम भने सेयरधनी आफैले तिर्नु पर्ने इन्सुरेन्सले जनाएको छ ।

नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लाभांश वितरण हुनेछ ।

Published Date: 26 March 2023


ताजा
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?
आज बुधबारको राशिफल
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु