महुली लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन

महुली लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन : Icon Khabar

काठमाडौं, चैत १२ । महुली लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ । कम्पनीले अब गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीमा अधिकतम १५% मात्र लाभांश वितरण गर्ने भएको छ ।

राष्ट्र बैंकले बोनस सेयर र नगद गरी अधिकतम १५% लाभांश साधारण सभाबाट स्वीकृत भएपछि वितरण गर्न निर्देशन दिएको कम्पनीले जानकारी गराएको छ । यसअघि भने सेयरधनीहरुलाई २०% बोनस सेयर र कर प्रयोजनसहित ५% नगद गरी कुल २५% लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

Published Date: 26 March 2023
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता