ए डिभिजन लिग फागुण १९ बाट हुने सहमति

ए डिभिजन लिग फागुण १९ बाट हुने सहमति : Icon Khabar

ललितपुर, पुष १५।  ।सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९  फागुन १९ गते बाट सुरु गर्ने सहमति भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबबीच बिहीबार भएको बैठकमा उक्त सहमति भएको थियो। । बैठकमा सबै ए डिभिजन क्लबका प्रतिनिधिको उपस्थिति रहेको थियो भने लिग डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइने भएको छ।

Published Date: 30 December 2022


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर