वरिष्ठ रेडियो पत्रकार कृष्ण ताम्राकारको निधन

वरिष्ठ रेडियो पत्रकार कृष्ण ताम्राकारको निधन : Icon Khabar

काठमाडौं, चैत १० । वरिष्ठ रेडियो पत्रकार कृष्ण ताम्राकारको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि केही दिनदेखि अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत ८६ वर्षीय ताम्राकारको बिहीबार राति १० बजे निधन भएको हो ।

उनलाई निमोनिया भएपछि अस्पताल भर्ना गरिएको थियो । उनले लामो समय रेडियो नेपालमा न्यूज एन्करको रुपमा काम गरेकी थिइन् । उनले विसं २०१८ देखि रेडियो नेपालमा काम गरेकी थिइन् । उनले सुरुवाती समयमा हिन्दी र पछि नेपाली भाषा र नेपाल भाषामा समाचार पढ्थिन् ।

ताम्राकारले करिब ६० वर्ष रेडियोमा काम गरे । तर २०४९ सालमा रेडियो नेपालबाट अवकाश लिइन् । त्यतिबेला पनि उनी सञ्चारमा सक्रिय थिइन् ।

Published Date: 24 March 2023


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली