राष्ट्रपति पौडेल र अमेरिकी राजदूत थमसनबीच शिष्टाचार भेट

राष्ट्रपति पौडेल र अमेरिकी राजदूत थमसनबीच शिष्टाचार भेट : Icon Khabar

काठमाडौं, चैत ६ । एराष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अमेरिकी राजदूत चई डीन आर थमसनले शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति पौडेलसँग सोमबार दिउँसो शिष्टाचार भेट गर्न राजदूत थमसन शितल निवासस्थित राष्ट्रपति कार्यालय पुगेका थिए । भेटमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय व्यापार र आपसी हितका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Published Date: 20 March 2023


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली