अब सरकार सहजै चल्छ: प्रधानमन्त्री दाहाल

अब सरकार सहजै चल्छ: प्रधानमन्त्री दाहाल : Icon Khabar

काठमाडौं, चैत, ६ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिन भोलिदेखि छलफल गर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले गठबन्धनमा रहेका दलहरूसँग छलफल सुरु गर्ने बताए । उनले थपे, ‘दुई–चार दिनमा सरकार पूर्णरुपमा आउँछ ।

उनले भने, ‘अब सरकार सहजै चल्छ ।

सोमबार प्रतिनिधिसभाबाट दाहालले १ सय ७२ मतसहित विश्वासको मत प्राप्त गरेका थिए ।

Published Date: 20 March 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर