प्रशान्त तामाङको भारतीय सिरिज ‘पाताल लोक’को दोस्रो शृङ्खलामार्फत बलिउडमा डेब्यु

प्रशान्त तामाङको भारतीय सिरिज ‘पाताल लोक’को दोस्रो शृङ्खलामार्फत बलिउडमा डेब्यु : Icon Khabar

काठमाडौँ, चैत ६ । गायक प्रशान्त तामाङले भारतीय सिरिज ‘पाताल लोक’को दोस्रो शृङ्खलामार्फत बलिउडमा डेब्यु गरेका छन्। तामाङले सामाजिक सञ्जालमार्फत ‘पाताल लोक २’ सिरिजको छायाङ्कन सकिएको जानकारीसमेत गराएका हुन्।

अमेजन प्राइमको यो सिरिजको शीर्ष भूमिकामा बलिउड अभिनेता जयदीप अलवात छन् । नियो नोइर र क्राइम थ्रिलर जनरामा बनेको यो सिरिजमा तरुण तेजपालले लेखेको पुस्तक ‘द स्टोरी अफ माइ असासिएन्स’मा आधारित छ ।

सिरिजमा अविनाश अरुण र प्रसित रोयले सिरिजको निर्देशन छ ।

Published Date: 20 March 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर