सभामुख घिमिरेद्वारा प्रधानमन्त्रीले भोलि विश्वासको मत लिनेबारे सांसदहरुलाई जानकारी

सभामुख घिमिरेद्वारा प्रधानमन्त्रीले  भोलि विश्वासको मत लिनेबारे सांसदहरुलाई जानकारी : Icon Khabar

काठमाडौं, चैत ५ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार विश्वासको मत लिने सांसदहरुलाई जानकारी दिएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले विश्वासको मत लिने प्रधानमन्त्रीको योजनाबारे सांसदहरुलाई जानकारी गराएका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक चैत १ गते (भोलि) दिउँसो १ बजे बस्नेछ ।

Published Date: 19 March 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै