चैत १० गतेसम्म सरकार विस्तार हुन्छ : प्रधानमन्त्री दाहाल

चैत १० गतेसम्म सरकार विस्तार हुन्छ : प्रधानमन्त्री दाहाल : Icon Khabar

काठमाडौं, चैत ३ । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत ११ गतेभित्र सरकारले पूर्णता पाउने बताएका छन् ।

शुक्रबार लगानी बोर्डको बैठकपछि न्युज एजेन्सीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिने र विश्वासको मत पाएको तीन/चार दिनभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए ।

प्रधानमन्त्री दाहालले उपराष्ट्रपतिको निर्वाचन सकिएकोले मन्त्रिपरिषद् विस्तारका लागि सबै दलसँग बसेर छलफल गर्ने बताएका छन् । उनले भने, ‘विश्वासको मत आएपछि सरकारलाई पूर्णता दिनेछु ।

प्रधानमन्त्री दाहालले सरकार विस्तार हुन कुनै पनि अप्ठ्यारो नरहेको बताएका छन् ।

Published Date: 17 March 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर