उपराष्ट्रपतिमा रामसहाय यादव विजयी

उपराष्ट्रपतिमा रामसहाय यादव विजयी : Icon Khabar

काठमाडौं, चैत ३ । नयाँ उपराष्ट्रपतिमा सत्ता गठबन्धनका उम्मेदवार रामसहायप्रसाद यादव विजयी भएका छन्। उनी जसपाका दुई उम्मेदवारमध्ये एक हुन्।

यादवले उपराष्ट्रपतिका अर्का उम्मेदवार एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पराजित गरे । यादवले ३० हजार ३ सय २८ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी शाक्यले १६ हजार ३२८ मतभार पाइन् । अर्की उम्मेदवार जनमतकी ममता झाले २५ सय ३७ मतभार ल्याइन् ।

प्रदेश सभा सदस्यमा यादवले  ३२९,  शाक्यले  १६९, झाले – १५ र प्रमिलाले १ मत प्राप्त गरे । यसैगरी, संघीय संसदअन्तर्गत यादवले  १८४,  शाक्यले  १०४ र झाले २३ मत प्राप्त गरेका छन् ।

Published Date: 17 March 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर