नेपाल खेलमा फर्किंदै , यूएईको चौथो विकेट झर्‍यो

नेपाल खेलमा फर्किंदै , यूएईको चौथो विकेट झर्‍यो : Icon Khabar

काठमाडौं, चैत्र २ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले २९.४ ओभरमा ४ विकेट गुमाउँदै १३३ रन बनाएको छ ।

२२.६ ओभरमा दीपेन्द्रसिंह ऐरीको बलमा सीपी रिजवान रनआउट भएका छन् । उनलाई मिडविकेटको क्षेत्रबाट भीम सार्कीले आउट गरेका हुन् । उनले ७ रन बनाए ।

२६.१ ओभरमा दीपेन्द्र सिंह ऐरीको बलमा ठूलो शट खेल्ने चक्करमा यूएईका आयन खान लङ अनतर्फ बाउन्ड्रिमा क्याचआउट भए । गुल्सनले क्याच लिएका हुन् ।

Published Date: 16 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास