बिहिबार सुनको भाउ तोलामा एक हजारले बढ्यो

बिहिबार सुनको भाउ तोलामा एक हजारले बढ्यो : Icon Khabar

काठमाडौं, चैत २ । स्थानीय बजारमा बुधबार स्थिर रहेको सुनको मूल्य बिहिबार भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुन प्रतितोला रू एक लाख हजारले बढेर एक लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।

तेजावी सुनको भाउमा पनि रू एक हजारले बढेर आज तोलाको १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, बिहिबार चाँदीको मूल्यमा पनि तोलामा ५ रूपैयाँले बढेर रू १ हजार ३ सयमा पाँच पुगेको छ।

Published Date: 16 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास