होलीको पर्व सुरु भएसँगै काठमाडौं उपत्यकामा कडा ट्राफिक चेकिङ

होलीको पर्व सुरु भएसँगै काठमाडौं उपत्यकामा कडा ट्राफिक चेकिङ : Icon Khabar

काठमाडौं, फागुन २२ । होली पर्व सुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकिङलाई कडा बनाएको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने, हडताल गर्ने गतिविधिमा समेत संलग्न रहेकाले प्रहरीले चेकजाँचलाई कडा पारेको छ ।

प्रहरीले काठमाडौं उपत्यकाको थापाथली, त्रिपुरेश्वर, न्यूरोड, कान्तिपथ, दरबारमार्ग, भद्रकाली र बग्गी खानामा चेकजाँच गरिरहेको छ । होलीलाई व्यवस्थित बनाउन प्रहरीले होली खेल्न सबैलाई आग्रह गरेको छ । साथै सम्भावित दुर्घटनाबाट बच्न घरको छानालगायत जोखिमपूर्ण ठाउँमा होली नखेल्न पनि प्रहरीले अनुरोध गरेको छ ।

Published Date: 06 March 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय