बलिउड अभिनेत्री तथा विश्व सुन्दरी सुष्मिता सेनलाई हृदयाघात

बलिउड अभिनेत्री तथा विश्व सुन्दरी सुष्मिता सेनलाई हृदयाघात : Icon Khabar

मुम्बई, फागुन १८ । बलिउड अभिनेत्री तथा विश्व सुन्दरी सुष्मिता सेनलाई हृदयाघात भएको छ । अभिनेत्री सेनले आफ्ना बुवा सुबीर सेनसंगको एउटा तस्बिर इन्स्टाग्राममा शेयर गर्दै उक्त कुराको जानकारी दिएकी हुन् ।

तस्बिरसंगै अभिनेत्री सेनले पछिल्लो समय आफूले कति नराम्रो स्थितिको सामना गर्नु परेको पनि बताएकी छिन् । अभिनेत्री सेनले आफूलाई हृदयघात भएको तथा आफ्नो एन्जियोप्लास्टी भएको कुराको पनि जानकारी दिएकी छिन् ।

उनले अहिले भने आफ्नो स्वास्थ्य अवस्था ठीक भएको समेत जानकारी दिएकी छिन् । आफ्नो स्वास्थ्य अवस्था ठीक भएको समेत जानकारी दिएकी छिन् ।

Published Date: 02 March 2023


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग