भक्तपुर, चैत २२ । IconKhabar.com र Bhaktapurians बीचको सहकार्यमा “दैनिक भक्तपुर अपडेट”। हरेक रातको ९ बजे भक्तपुर जिल्लामा दिनभर भएका विभिन्न कार्यक्रम, गतिविधि, घटना, सूचनाका संक्षेपहरु हेर्न सक्नुहुनेछ।
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने