भक्तपुर, चैत १९ । IconKhabar.com र Bhaktapurians बीचको सहकार्यमा “दैनिक भक्तपुर अपडेट”। हरेक रातको ९ बजे भक्तपुर जिल्लामा दिनभर भएका विभिन्न कार्यक्रम, गतिविधि, घटना, सूचनाका संक्षेपहरु हेर्न सक्नुहुनेछ।
भक्तपुरमा बर्ड फ्लु देखिएको पुष्टि, सतर्कता अपनाउन आग्रह
प्रदेश सरकार खारेज गर्न सरकारलाई साथ दिन्छौं: ज्ञानेन्द्र शाही